अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलद्वारा गायक युवराज चौलागाईं सम्मानित
काठमाडौं, असार ३२ । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्वगायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति तथा प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै औपचारिक सम्मान प्रदान गरेको छ । जुलाई......


