अमेरिकाबाट ‘युप्पारुङ बाँधेर’को छायांकन शुरु

काठमाडौं, पुस ७ । लिम्बु जातिको संस्कार, संस्कृति र पूर्वेली शैलिमा आधारित गीत ‘युप्पारुङ बाँधेर’को म्युजिक भिडियो छायांकन अमेरिकाबाट शुरु भएको छ । जेपिजे इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार हुँदै गरेको यस गीतका निर्माता तथा निर्देशक......