युट्युब ट्रेन्डिङमा ‘ऊनको स्वीटर’को ‘मखमली’(भिडियोसहित)
काठमाडौं, पुस १५ । चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ । यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको......


