लोकतान्त्रिक यातायात व्यवसायी संघको नयाँ कार्यसमिति चयन

काठमाडौं, वैशाख १२ । ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र देश बिकासको लागि सडक यातायात’भन्ने मूल नाराका साथ नेपाली कांग्रेसका शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।......