विधान र मनीषाले कसे लगनगाँठो

काठमाडौं, चैत ६ । म्युजिक भिडियो निर्देशक विधान कार्की र चलचित्रकर्मी मनीषा पोखरेलले लगनगाँठो कस्नुभएको छ । एक दशकदेखि नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा सक्रिय कार्की र पोखरेलले परिवार तथा नजिकका आफन्तको उपस्थितिमा विवाह......