१३औं म्युजिक खबर म्युजिक अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं, जेठ २८ । १३ औं संस्करणको म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, फिल्म गीत लगायतका विविध ३३ विधामा......


