नयाँ संस्करणको म्युजिक खबर म्युजिक अवार्डका लागि आवेदन आह्वान
काठमाडौं, फागुन २६ । १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२ का लागि गीत सहभागी गराउन आवेदन आह्वान गरिएको छ । म्युजिक खबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुशनको आयोजनामा हुने अवार्डका लागि आवेदन फाराम खुला......


