महेश र अस्मिताले सक्काए ‘सोलफुल यूएसए यात्रा’
काठमाडौं, कात्तिक १८ । साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीले ‘सोलफुल यूएसए यात्रा’ सम्पन्न गर्नुभएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी सहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिनुभएको हो । ‘थ्री ई......


