अनेसासले मनायो मोती जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र तथा बोर्ड अफ ट्रष्टिजको आयोजनामा १५८औं मोती जयन्ती तथा निवर्तमान कार्यसमिति (सन् २०२२-२०२४) विदाइ कार्यक्रमको आयोजना गरिएको छ ।...