‘मोडल अफ द इयर’को उपाधि अस्मिता र महेन्द्रलाई
ललितपुर, वैशाख ११ । पहिलो सीजनको ‘ट्रेडिसनल डिजाइनर रनवे-२०२६’ मा ‘मोडल अफ द इयर’को उपाधि अस्मिता खत्री तथा महेन्द्र मल्लले जित्नुभएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा भएको ग्राण्ड फिनालेमा दुवैले विधागत रुपमा उपाधि......


