मेरो भ्वाइस युनिभर्स प्रथम गुरुङ र मेरो डान्स युनिभर्स रिस्ता गुरुङ विजेता घोषित

ललितपुर, भदौ ८ । मेरो भ्वाइस युनिभर्स सिजन-२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन-२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र......