‘कुमारी ब्युटी पोखरा स्टोर्स’को शुभारम्भ
पोखरा, माघ ६ । नायिका रिमा विश्वकर्माले ‘कुमारी ब्युटीको पोखरा स्टोर्स’को उद्घाटन गर्नुभएको छ । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरूको प्रमुख स्टोर पोखरामा सुरु भएको हो......


