आज मुस्लिम धर्मावलम्बीले बकर इद पर्व मनाउँदै, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं, जेठ १४ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) विविध कार्यक्रम गरी मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रही आएको......