मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि लुना लुइँटेललाई
काठमाडौं, भदौ १५ । मिस नेपाल वर्ल्ड(२०२५ को उपाधि २६ वर्षीया लुना लुइँटेलले जित्नुभएको छ । द हिडन ट्रेजरले शनिवार आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले यो उपाधि......


