मिस नेपाल पिस २०२५ को खोजी सुरु

काठमाडौं, असार ६ । ‘मिस नेपाल पिस २०२५’ को खोजी सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी गराएको हो । प्रतियोगितामा १७......