‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि माया र सुप्रियालाई

काठमाडौं, भदौ १० । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुम्नु भएको छ । सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो......

मिस एण्ड मिसेस गुरुङ २०८२को खोजी आरम्भ, फारमदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क

काठमाडौं, असार २६ । गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको......