मिस एअर होस्टेस सिजन-३ को उपाधि रितिका सुनारलाई
काठमाडौं, माघ १९ । मिस एअरहोस्टेस इन्टरनेशनल सिजन-३ को उपाधि रितिका सुनारले जित्नुभएको छ । नर्दन लाइट एकेडेमी अफ एभिएसन एण्ड टेक्नोलोजी (नाट)ले शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको प्रतियोगिताको ग्राण्ड फिनालेमा अन्य......


