‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल २०२५’ को उपाधि सौरभ र चाँदनीलाई

काठमाडौं, असार ३२ । काठमाडौँमा सम्पन्न सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल-२०२५’ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रापालले जित्नुभएको छ । । फिनालेमा सौरभ र चाँदनीले उत्कृष्ट प्रस्तुति दिँदै पुरुष र महिला......