चौथो संस्करणको ‘मिलिनियम किड्स इन्टरनेशनल’का विजेता घोषित

काठमाडौं, पुस २१ । चौथो संस्करणको ‘मिलिनियम किड्स इन्टरनेशनल’का विजेता घोषित गरिएको छ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’मा एकसाथ चार विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर र सिनियर बालक तथा बालिका गरेर एकसाथ चार......