‘मिरमिरे’को दुईवटा पोष्टर सार्वजनिक
काठमाडौं, कात्तिक २८ । आगामी माघ १ गतेदेखि प्रदशनमा आउन लागेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ । दयाहाङ राई र एक बालकलाकार तथा......


