‘मालती मङ्गले’ अमेरिका र क्यानडामा

काठमाडौं । जेठ १ । गत शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आएर दर्शकको माया पाइरहेको चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो......