अमेरिकन फिल्म मार्केटमा निशानको नेपाल कुरा

काठमाडौं, कात्तिक २७ । अमेरिकाको लस भेगासस्थित पाम क्यासिनो रिसोर्टमा गत नोभेम्बर ५ देखि १० सम्म भएको ‘अमेरिकन फिल्म मार्केट’को ४५ औं संस्करणमा नेपाली फिल्म तथा म्युजिक भिडियो निर्देशक निशान घिमिरे सहभागी हुनुभएको छ......