अन्तर्राष्ट्रिय स्तरमा मातृभाषी पत्रकारिता सम्मेलन हुने
काठमाडौं, जेठ २९ । देशभरका नेवार पत्रकारहरूको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा अन्तर्राष्ट्रिय स्तरमा मातृभाषी पत्रकारिता सम्मेलन हुने भएको छ । यही जेठ ३० र ३१ गते शुक्रबार र शनिवार दुई दिन......


