माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दै

काठमाडौं, साउन १८ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज (आइतबार) पनि बस्दैछ । गत शुक्रबारदेखि सुरू भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे......