खेमनाथ दाहालको ‘श्वेतपत्र’ महाकाव्यको श्लोकलाई संगीतमा उनेर सशक्त राष्ट्रगान ‘बुद्धको देश नेपाल’ विमोचन (भिडियोसहित)

काठमाडौं, साउन २६ । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार......