मध्यपुर ठिमीमा सीप विकास तालिम
भक्तपुर, माघ १६ । मध्यपुर ठिमीमा मेडेप कार्यक्रमअन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम सुरु भएको छ । मध्यपुर ठिमी नगरपालिका-उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम(मेडेप) अन्तर्गत सीप......


