मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले पेस गरेको रिटमा आज पेसी

काठमाडौं, कात्तिक २६ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट......