प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान

काठमाडौं, फागुन २१ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार, फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा......

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार-प्रसार गर्न पाइने

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रुपमा प्रचार-प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो......

एमालेको ११औँ महाधिवेशन : मतदान सम्पन्न, आज ११ बजे मत परिणाम घोषणा गर्ने तयारी

काठमाडौं, पुस ३ । भृकुटीमण्डपमा बुधवार विहानदेखि प्रारम्भ भएको नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया बिहीवार बिहान सम्पन्न भएको छ । मतदान बिहीवार बिहान पौने ७ बजे टुंगिएको हो......