
काठमाडौं, फागुन १९ । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनको तयारीसँगै सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार, सभा-सम्मेलन, भाषण, भेला,......

काठमाडौं, फागुन ८ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ । राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउन आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको हो......

काठमाडौं, पुस २५ । राजनीतिक दलले देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर लिन सक्ने भएको छ । निर्वाचन आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार देशभरका मतदाता नामावलीका लागि १०......

काठमाडौं, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख......

काठमाडौं, पुस १२ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित......