गायिका मञ्जु थापाद्वारा ‘सौम्या कलेक्सन’को शुभारम्भ

काठमाडौं, जेठ २७ । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो । सञ्चारकर्मीद्वय गीता......