भारतीय भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौंमा
काठमाडौं, चैत १ । भारतीय भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुग्नुभएको छ । चलचित्र विकास बोर्डको आयोजनामा आज (आइतवार)देखि प्रारम्भ हुने तीन दिने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागि उहाँ शनिवार काठमाडौं आइपुग्नुभएको हो......


