खेम शर्माको पुण्यतिथिमा आश्रममा भोजन
काठमाडौं, असार २० । विशिष्ट हास्य कलाकार स्वर्गीय खेम शर्माको निधनको १३औँ दिनको पुण्यतिथिको अवसरमा काठमाडौंका विभिन्न सामाजिक संस्थामा आश्रित असहाय, वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूलाई भोजन गराइएको छ । नेपाल चलचित्र कलाकार......


