‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ शाखा भैँसेपाटीमा
काठमाडौं, माघ २९ । नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि हेयर स्टाइलिङ र सौन्दर्य सेवामा सक्रिय लक्ष्मी ठाकुरले आफ्नो प्रतिष्ठित संस्था ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ शाखा ललितपुरको भैँसेपाटीमा सञ्चालनमा ल्याउनुभएको छ......


