भियतनाममा ग्लोबल कन्फरेन्स तथा अवार्ड सम्पन्न

भियतनाम भदौ १६ । निकिला मिडिया नेटवर्क, एसएमपी र ग्रीन लाइफ योग दनाङ्गको संयुक्त आयोजनामा ग्लोबल कन्फरेन्स तथा अवार्ड २०२५ सम्पन्न भएको छ । भियतनामको दनाङ्गस्थित इडेन होटलमा सम्पन्न कार्यक्रममा अध्यक्षता अभिनेता श्रीदेव भट्टराईले......