भारतीय प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौं, फागुन ४ । नयाँ शिक्षा, अनुसन्धान तथा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने भारतीय प्राध्यापकहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । नइ एकेडेमीले नेपाली भाषा, साहित्यको पठनपाठन र अनुसन्धानमा उल्लेखनीय योगदान दिएका......