सकियो भक्तपुर फिल्म महोत्सव

काठमाडौं, भक्तपुर ९ चैत । भक्तपुर फिल्म महोत्सव सकिएको छ । चैत ६ गतेदेखि सुरु भएको यो महोत्सवमा २४ फिल्म देखाइएका थिए । सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’ देखाउँदै महोत्सवको समापन गरिएको हो......