बेल्जियममा बुधबार कन्सर्ट गर्दै नेपथ्य

बेल्जियम, भदौ १७ । लोकरक ब्यान्ड नेपथ्य यतिबेला युरोपको शृङ्खलाबद्ध सांगीतिक यात्रामा रहेको छ । यो यात्राका क्रममा बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गरेको हो । यात्राको अन्तिममा आगामी सेप्टेम्बर ३......