बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

काठमाडौं, असार ३१ । बि एण्ड बि टेक ग्रुपले शनिबार काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजित विशेष समारोहबीच आफ्ना नयाँ व्यावसायिक उद्यमहरूको औपचारिक शुभारम्भ गर्दै ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको......