आज ४३औं बिपी स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातन्त्रका अगुवा विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं. १९७१ भदौ २४ मा जन्मिनुभएका कोइरालाले प्रजातन्त्र स्थापनाका लागि कठोर......


