बिन्ध्यवासिनी म्युजिक अवार्डको सोह्रौं संस्करण चैत २७मा

काठमाडौं, चैत ४ । बिन्ध्यवासिनी म्युजिक अवार्डको सोह्रौं संस्करण यही चैत २७ गते राजधानीमा आयोजना गरिने भएको छ । १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । बिन्ध्यवासिनी......