‘तिहारका रंगहरू’ सांस्कृतिक कार्यक्रम हुने

नेपालगञ्ज, असोज २९ । तिहारको उल्लासमय अवसरमा ‘तिहारका रंगहरू’ नामक सांस्कृतिक कार्यक्रम नेपालगञ्जमा आयोजना हुनेभएको छ । बास नेपालको आयोजनामा कात्तिक ४ गते गाईतिहारको दिन स्थानीय वाटिका होटेलमा कार्यक्रम हुनलागेको हो । तिहारको मौलिकता,......