शताब्दीअघि रचित समको गजल सन्तोष श्रेष्ठको स्वरमा सार्वजनिक
काठमाडौं, असार २८ । नाट्यसम्राट बालकृष्ण समद्वारा करिब एक सय वर्षअघि रचना गरिएको गजललाई विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरी स्वर दिनुभएको छ । समको कृति ‘मेरो कविताको आराधना उपासना-१’ मा......


