मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’को घोषणा
काठमाडौं, असार ९ । बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमबीच बायोपिक निर्माणको घोषणा गरिएको हो । मिलन चाम्सको निर्देशन रहने यो चलचित्रले मदनकृष्णको जिन्दगीका......


