सिड्नीमा ‘बादलमुनि बागलुङ’ माथि विशेष साहित्यिक बहस

सिड्नी, जेठ १३ । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आउनुभएका पर्यटन उद्यमी तथा लेखक भीम न्यौपानेको पहिलो कृति ‘बादलमुनि बागलुङ’को लोकार्पण तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली......