फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक गोष्ठी
काठमाडौं, कात्तिक ११ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक एक दिवसीय गोष्ठी आइतबार सम्पन्न भएको छ । गोष्ठी उद्घाटन......


