आज बडा दशैँको फूलपाती भित्राइँदै

काठमाडौं, असोज १३ । बडा दशैँअन्तर्गत आज फूलपाती । शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । आज घर-घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहृवान गरी पूजाआजा......

आज फूलपाती, घरघरमा भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवम् दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक......