विश्वभरका नेपाली सेफ काठमाडौंमा, भृकुटीमण्डपमा फुड फेस्टिभल हुँदै

काठमाडौं, वैशाख ४ । विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौं आएका हुन् । बुधबारसम्म दर्जनौँ सेफहरू आइसकेको र यो......