महासंघ र कलाकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरञ्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बालुवाटारस्थित ढुकु फुटसलमा आयोजित खेलमा महासंघको टोलीले कलाकारको टोलीलाई चार......