दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी
काठमाडौं, असार २९ । ‘मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध’ भन्ने मूल नारासहित २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी नेपालमा सुरु भएको छ । प्रदर्शनीले चिनियाँ वुसिया (मार्शल आर्ट) चलचित्रको कलात्मकता, वीरताको भावना तथा......


