फिल्ममा महिला शीर्षकमा अन्तरक्रिया
काठमाडौं, फागुन १ । ग्लोबल फिल्म डेको अवसरमा राजधानीमा फिल्ममा महिला शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । ग्लोबल कम्प्याक्ट नेपाल र बटरफ्लाई फिल्मस्को आयोजनामा सम्पन्न कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, नेपालकी पहिलो महिला सम्पादक......


